शुक्रबार, चैत्र १७, २०७९

दरवारक्षेत्रमा सवारी पार्किङ र राजनीतिक सभा गर्न रोक लगाइने

महानगरिय प्रहरी परिसर हनुमानढोका प्रमुख उत्तम कार्की दरबार क्षेत्रमा कुनै पनि सवारी पार्किङ गर्न नदिन आफू मातहतका प्रहरीलाई निर्देशन दिदै कानुन सबैलाई बराबरी हुन्छ दवाब आए आफ्नो नाम लिन आदेश

दरबार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख नरेन्द्र विलास बज्राचार्यले आइतबारदेखि नै दरबार क्षेत्रमा यस्ता कार्यक्रम बन्देज लगाउन सूचना जारी गरिने प्रतिबद्धता

काठमाडौं चैत्र २२,  हनुमानढेका र बसन्तपुर दरबार क्षेत्रमा अवदेखि कुनैपनिकिसिमका साङगेतीक् कार्यक्रम र राजनीतिक सभा सम्मेलन गर्न नदिईने 11074437_934459266597266_2814637644546302370_n (1)भएको छ ।  शनिवार जनसेवा सामुदायिक केन्द्र तथ स्थानीय सङघ संस्थाको पहलमा भएको नागरिक सुनुवाई कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधीहरुले त्यस क्षेत्रमा कुनै पनि किसिमका कार्यक्रमको आयोजना माथि बन्देज लगाउँदै दरबार क्षेत्रमा पार्किङ समेत गर्न नदिइने सामुहिक प्रतिवद्धता व्यक्त गरेको हो ।

त्यसअवसरमा काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख नरेन्द्र विलास बज्राचार्यले आइतबारदेखि नै दरबार क्षेत्रमा यस्ता कार्यक्रम बन्देज लगाउन सूचना जारी गरिने प्रतिबद्धता गर्नुभएको थियो भने महानगरिय प्रहरी परिसर हनुमानढोका प्रमुख उत्तम कार्कीले दरबार क्षेत्रमा कुनै पनि सवारी पार्किङ गर्न नदिन आफू मातहतका प्रहरीलाई निर्देशन दिदै कानुन सबैलाई बराबरी हुन्छ दवाब आए मेरो नाम लिन ठाडो आदेश दिनु भएको थियो ।

त्यस्तै गरि जनसेवा सामुदायिक केन्द्रका केन्द्रका अध्यक्ष विद्यासुन्दर शाक्य खड्की सेवा समितिका अध्यक्ष मनोज नेवा लगायतले बेल्नु भएका थियो । कार्यक्रममा महानगरी प्रहरी वृत्त जनसेवाका नायब उपरीक्षक वेद विष्ट र महानगरिय ट्राफिक प्रहरी प्रभाव जनसेवाका सई चिरञ्जिवी शर्मासमेतको उपस्थित थिए । यसैवीच स्थानीय र प्रहरीले संयुक्त प्रयासमा शनिबार साँझ देखिनै अभियानकै रुपमा सवारी पार्किङ हटाउँन् थालिएको बुझिएको छ।   यो पनि हेर्नुस

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031