शनिबार, बैशाख ८, २०८१

एमाओवादी नेतृत्व मोर्चाको नौटङकी जारी रहे प्रक्रियाबाट संविधान निर्माण :उपप्रम सिह

काठमाडौं चैत्र २३,  राजधानीको भोटेबहाल टोल सुधार समितिद्दारा आयोजित सडक उद्घाटन  कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री प्रकाशमान सिहले एमाओवादीले अनेकन बाहनामा संविधानसभा नै असफल बनाउन लगि परेको आरोप लगाउँ भएको छ। एका तर्फ सहमतिका नाममा अनेकन बाहना प्रस्तुत गर्ने अर्को तर्फ आन्दोलनको दम्भ देखाउँने भन्दै एमाओवादी नेतृत्वको यस्तै प्रवृति कायम रहने हो भने अब प्रक्रियाबाट संविधान निर्माण अघि बढ्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले सहमतिको लागि सरकार हदैसम्म लचिलोबन्दा पनि एमाओवादी नेतृत्वको मोर्चाले अनेकन नौटङकी गर्दै काठमाडौं चैत्र २३, राजधानीको भोटेबहाल टोल सुधार समितिद्दारा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री प्रकाशमान सिहले एमाओवादीले अनेकन बाहनामा संविधानसभा नै असफल बनाउन लगि परेको आरोप लगाउँ भएको छ। एका तर्फ सहमतिका नाममा अनेकन बाहना प्रस्तुत गर्ने अर्को तर्फ आन्दोलनको दम्भ देखउँने भन्दै एमाओवादी नेतृत्वको यस्तै प्रवृति कायम रहनेहो भने अब प्रक्रियाबाट संविधान निर्माण अघि बढ्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले सहमतिको लागि सरकार हदैसम्म लचिलोबन्दा पनि एमाओवादी नेतृत्वको मोर्चाले अनेकन नौटङकी गर्दै सडक खल्बल्याएर र्घुक्याएपनि संबिधानसभाले संविधान जारी गरेरै छाड्ने बताउँनु भएको छ । यस अर्थमा पनि आन्दोलन छाडेर वार्ता र सहमतीको वातावरण सहित वार्तामा आउँन र संविधान निर्माणमा एकाकार हँन उपप्रम सिँहले एमाओवादी नेतृत्वको ३० दलिय मोर्चालाई आग्रह गरेका छन् ।