सोमवार, बैशाख २४, २०८१

आज देखि साताको ५५ घन्टा लोडसेडिङ (तालिकासहित)

काठमाडौं वैशाख ४,   नेपाल विद्युत् प्राधिकरणले जारी लोडसेडिङ तालिकामा हेरफेर गर्दै आजदेखि आजदेखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक load-load-final-finalगरेको छ । प्राधिकरणको नयाँ तालिकाअनुसार अब सातामा ५५ घन्टासम्म लोडसेडिङ हुनेछ । यसअघि सातामा ५९ घन्टासम्म लोडसेडिङ हुँदै आएको थियो ।

नदीहरुमा पानीको जलस्तर घट्नेक्रम रहेपनि कुलेखानी जलाशयको पानी सञ्चित अनुकुल रहेकाले’ लोडसेडिङ तालिकामा फेरबदल गरिएको जनाउँदै अब सातामा ६ दिन ८ घन्टा र एक दिन ७ घन्टासम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।