शुक्रबार, बैशाख १४, २०८१

स्थानीय सङघसस्थाद्दारा कार्यकारीअधिकृत तण्डुकारलाई स्वागत

काठमाडौ माघ २५,  काठमाडौं महानगरपालिका बसन्तपुर दरवार संरक्षण कार्यक्रम अन्र्तगतका वडा १९,२०, २३ र २५, सहित आसपासका क्षेत्रमा क्रियाशिल सङघस्थाहरुले  आज सामूहिक रुपमा काठमाडौँ महानगरपालिकाको प्रमुख तथा कार्यकारीअधिकृतको जिम्मेवारी सम्हाल्नु भएका पूर्णभक्त तण्डुकारको सम्मानमा स्वागत कार्यक्रको आयोजना गरेका छन ।

प्रस्तुत कार्यक्रममा स्थानीयसङघस्थाका प्रतिनिधीहरुले प्रमुख कार्यकारी अधिकृत तण्डुकारलाई स्वागत गर्दै बसन्तपुर दरवार संरक्षण कार्यक्रम र महानगरपालिकाबीच सहकार्य गर्दै स्थानीय क्षेत्रको सम्पदा सस्कृति जात्रपर्व गुठिगाना र वातावरणको संरक्षणमा बनाउन उहाँको कार्यकालको विगतमा भन्दापनि उपलब्धीुलक हुने कामना सहित सफल कार्यकालको कामना गरेका थिए ।

प्रत्युत्तरमा प्रमुख कार्यकारी अधिकृत तण्डुकारले काठमाडौँ महानगरपालिकाको विकास तथा स्थानीय संस्कृति सम्पदा तथा जात्रापर्वको विकासकालागि यथासंभव स्थानीयङगको सहकार्यमा कार्ययोजना तय   गर्दै कार्यक्रमको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।