शुक्रबार, बैशाख ७, २०८१

फुटपाथ पसलेद्दारा अतिक्रमीत क्षेत्र खाली गर्दै वृक्षरोपण गरियो

काठमाडौं मङसिर १९,ललितपुर जिल्लाको मौलिक सौन्दर्यतालाई जोगाइराख्न र बढ्दो फुटपाथ पसलको अतिक्रमण नियन्त्रण गर्नका लागि बढ्दो यातायातका साधन र nepal-prahariफुटपाथ प्रयोग गर्ने पैदलयात्रीको सुविधालाई ध्यानमा राख्दै दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न महानगरीय प्रहरी परिसर ललितपुर उप–महानगरपालिका र स्थानीय टोलवासीको सहयोगमा ललितपुरमा फूल लगाउने र वृक्षरोपणको कार्य सुरु गरिएको छ ।

गत मङ्सिर १० गतेबाट दैनिक रुपमा फुटपाथ हटाउने कार्यसुरु भएसङगै यो अभियान सुरु गरिर्एको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  विगत १० वर्षदेखि जावलाखेलस्थित वडा कार्यालय परिसर , लगनखेल बसपार्क र वाग्मती पुल मुनिको क्षेत्रमा अतिक्रमण गरी बसेका पसल  खाली गर्दै सुरु गरिएको उक्त क्षेत्रमा  र वरिपरिका क्षेत्रमा समेत ३०० वटा गमलामा विभिन्न प्रजातिका फूल रोपिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930