शनिबार, बैशाख १५, २०८१

उपत्यका व्यापी वृहत नृत्य प्रतियोगिताको सुभारम्भ गर्दै उपप्रम प्रकाशमान सिहं

 काठमाडौ माघ २५, राजधानीमा शनिवार आयोजित एक कार्यक्रमकावीच   प्रजातन्त्रका पिता एवम् लौह पुरुष वीर गणेशमानसिहंको जन्मशताव्दीको अवसरमा आयोजित उपत्यका व्यापी वृहत नृत्य प्रतियोगिताको सुभारम्भ गर्दै उप प्रम प्रकाशमान सिहं  ।