बिहिबार, बैशाख २०, २०८१

समाचार पत्र दैनिकका सम्पादक पन्तलाई पूर्वमन्त्री सापकोटाको धम्की

काठमाडौं माघ ८ , आज संविधानसभा भवन प्रवेशका क्रममा सभासद्हरुको कडाइका साथ चेकजाच भइरहेको विषयमा प्रतिक्रिया माग्दा एमाओवादी नेता एवंम TankaPanta_ पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले नेपाल समाचार पत्र दैनिकका सम्पादक टंक पन्तलाई चेतावनीपूर्ण भाषामा धम्की दिएका छन् ।  यसरी पूर्वसञ्चारमन्त्री सापकोटाले सम्पादक पन्तलाई तपाईंले लेखेको समाचार पनि हामीले पढेका छौँ, यसको उचित समयमा उचित हिसाबकिताब हुनेछ भन्दै धम्क्याएकोमा खेद प्रकट गर्द प्रेस चौतारी नेपालले भर्त्सना गरेको छ ।

चौतारी महासचिव माधव नेपालद्दारा जारी विज्ञप्तीमा लोकतान्त्रिक परिपाटीलाई स्वीकार्दै मूलधारको राजनीतिमा आएको एमाओवादीका नेताले स्वतन्त्र प्रेसमाथि धम्कीपूर्ण अभिव्यक्ति दिनु गम्भीर विषय भएको भन्दै एमाओवादी नेतृत्वलाई यस्तो अराजक अभिव्यक्ति उपर तत्काल सार्वजनिक रुपमा माफी माग्न आग्रह गरेको छ ।त्यस्तै विज्ञप्तीमा पटक पटक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धका अभिव्यक्ति, गतिविधि र मनशाय व्यक्त गर्दै आएका एमाओवादी नेतालाई समयमै सच्चिनका निम्ति पनि प्रेस चौतारीले चेतावनी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031