शुक्रबार, बैशाख १४, २०८१

आठ दशक नाघिसकेका पाँच दिदीवहिनीद्दारा आफ्ना सन्ततीहरुलाई दशैंको टिका

काठमाडौं असोज २२, काठमाडौ महानगरपालिका वडा न.२३ ओमबहाल निवासी स्वस् सानु महर्जन र स्वस् चनमाया महर्जनका ७ सन्तानहरु मध्ये हाल ज्यूँदो IMG_7481sjh_roadphotography_ombahal_old age 5 sister_2071इतिहासका रुपमा जिवीत रहेका आठ दशक नाघिसकेका ५ जना दिदीबहिनी बायाँबाट क्रमशः मयजुमहर्जन, (१०४ वर्ष), मैयाँ महर्जन,(९९ वर्ष), तीर्थ महर्जन,(८९ वर्ष), गणे महर्जन, (८४ वर्ष) र चन्ता महर्जनले (८० वर्ष) वडा दशैंको शुभ अवसरमा शुभकामना आदान प्रदान गर्दै ।