शुक्रबार, बैशाख १४, २०८१

वेवसाइट फोटोग्राफी प्रतियोगिता नेचर्स पर्लको पहिलो पुरस्कार पत्रकार कक्षपतिलाइ

काठमाडौं असोज ९, वाइल्ड लाईफ कन्जरभेसन नेपाल र डेनिस फरेस्टी कन्टेन्सनको संयुक्त आयोजनामा सञ्चालन गरिएको वेवसाइट फोटोग्राफी _MG_6638sjh_roadphotography_padmasagar dai__2071प्रतियोगिता नेचर्स पर्ल २०१४ मा पहिलो स्थान प्राप्त गर्न सफल फोटो पत्रकार पदमसागर कक्षपति पुरस्कार प्राप्त गरेका  छन ।

उक्त प्रतियोगितामा दोस्रो र तेस्रो स्थान क्रमस शोभा महर्जन सन्नी थापाले प्राप्त गरेको थियो ।