शुक्रबार, चैत्र १६, २०८०

प्रम कोइराला सयुक्त राष्ट्रसंघको ६९ औं महासभालाई सम्बोधन गर्दै

अमेरिका असोज ११,  प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्रसङ्घको ६९ औं महासभालाई गएराति सम्बोधन गर्नुभएको छ । सम्बोधनको क्रममा प्रधानमन्त्री PMkorla3कोइरालाले माओवादीलगायत नेपालका राजनीतिक दलहरु निर्वाचित संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न सङगै मिलेर काम गरिरहेको बताउनुभएको थियो । फोटो :एजेन्सी