शुक्रबार, बैशाख १४, २०८१

ट्रक तथा टिपर सडकमा तेर्स्याउँदा राजधानीको यातायात अवरुद्ध  

काठमाडौं भाद्र १३, सरकारले ढुंगा, गिट्टीको निकासीमा प्रतिबन्ध लगाएपछि निर्माण सामग्रीको सहज आपूर्तिको माग गर्दै  आन्दोलित नेपाल ट्रक तथा टिपर यातायात व्यवसायी महासंघले  आज ट्रक तथा टिपर तिनकुनेस्थित सडकमै तेर्स्याएर कोटेश्वर-बानेश्वर र कोटेश्वरबाट गौशाला तर्फ जाने20140829-20140829-_MG_0123सडक अवरुद्ध गरेको छ । बिहान ९ बजेदेखि यातायात ठप्प भएपछि कोटेश्वर क्षेत्रको ट्राफिक अस्तव्यवस्त भएको छ ।