बुधबार, बैशाख २६, २०८१

त्रिचन्द्र क्याम्पसको स्थिती सामान्य, नियमित अध्यापन सुरु

काठमाडौँ श्रावण ५, त्रिचन्द्र क्याम्पसमा आइतबार भएको अनेरास्ववियुका सदस्य प्रेम केसीमाथि भएको खुकुरी प्रकरण र विपी पुस्तकालयमा भएको आगजनी 38घटनाप्रति दुवै विद्यार्थी सङ्गठनले आत्मासाथ गरेपछि विवाद साम्य भइ नियमित अध्यापन भएको दुवै सङ्गठनले जनाएका छन् ।

नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले घटनालाई चर्काउने भन्दा साम्य गर्न दुवै पक्ष लागेको बताउनुभयो । उहाँले कुटपिट र तोडफोडमा आफ्नो सलग्नता नरहेको स्पष्ट गर्नुभएको छ भने अनेरास्ववियुका प्रवक्ताले पनि नेविसङ्घले क्याम्पसमा हतियार राख्ने गरेको सम्बन्धमा आफूहरूले प्रश्न उठाउँदा कुटाई खानुपरेको भन्दै आगजनी हुनु दुःखद् घटना भएको स्विकारेको प्राप्त समाचारमा जनाइएको छ  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु