शुक्रबार, बैशाख १४, २०८१

मत्स्येन्द्रनाथकोे रथजात्रा : आइतवार भोटो देखाइने

ललितपुर आषाढ ५, गत वैशाख २० गतेबाट सुरु भएको वर्षा र सहकालको देवताका रूपमा पूजिने रातो मत्स्येन्द्रनाथकोे रथ जावलाखेल पु-याएको छ IMG_8971sjh_road_nariwal_jatra_2071। रातो मत्स्येन्द्रनाथको रथलाई जावलाखेल पुगे पछि राष्ट्रप्रमुखको उपस्थितीमा भोटो देखाइने परम्परा अनुरुप यस वर्ष आषाढ ८ गते आइतवार भोटो देखाइने भएको छ ।

जावलाखेलमा भोटो देखाएपछि त्यसैदिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर खटमा राखी ललितपुरको बुङमतिस्थित उनकै मन्दिरमा पु¥याएपछि यस वर्षका लागि रातो मत्स्येन्द्रनाथको जात्रा समाप्त हुनेछ ।