बुधबार, बैशाख १२, २०८१

बसन्तपुर दरबार क्षेत्रमा मोबाइल चार्जर केन्द्रको स्थापना

काठमाडौं आषाढ १४, काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार क्षेत्रमा मोबाइल चार्जर केन्द्रको स्थापना गरेको छ । महानगरले सांस्कृतिक IMG_20140628_115631संरचनाहरूको संरक्षण र प्रवर्द्धनअन्तर्गत क्याप्टेन आयटडोर प्रालि को सहकार्यमा स्मार्टफोन, आइफोन लगायत जुनसुकै फोनहरू चार्ज गर्न सक्ने कामपा बसन्तपुर दरवार क्षेत्र कार्यक्रममका प्रमुख हरिकुमार श्रेष्ठले बताउँनु भएको छ । एकैपटक १८ वटा चार्जर प्वाइटमा मोवाइ चार्ज गर्न मिल्ने उक्त केन्द्रको शुक्रवार काँग्रेस सभासद नवीन्द्रराज जोशीले उद्घाटन गर्नु भएको थियो ।

यसैवीच आज बसन्तपुर दरवार क्षेत्र कार्यक्रमको आर्थिक mobile charger सहयोग एवम् काठमाडौं निर्वाचन क्षेत्र न ८ का सभसद नवीन्द्रराज जोशीको पहलम कामपा वडा न१ ९ स्थित ढोकाटोल युथ क्लवलाइ उपलब्ध गराइएको टेवलटेनिस वोर्डको एक कार्यक्रमकावीच सभसद जोशीले आपफैले मानवीय जीवनम खेलकुदको महत्वको व्याख्या गर्दै सुभारम्भ गरेका छन ।