शुक्रबार, बैशाख १४, २०८१

एमाओवादीले आज १७ सदस्यीय स्थायी समिति र ८ पदाधिकारीको चयन गदै

काठमाडौँ ज्येष्ठ १२,  एमाओवादीले आज स्थायी र पदाधिकारी चयनका लागि आज चुनाव गर्दैछ । आइतवार केन्द्रीय सदस्यको चुनावबाट पाटी imageअध्यक्ष् प्रचण्ड सहित ५१ सदस्ययीय पोलिटब्युरो सदस्यको छनौट पछि छानिएकाले पोलिटब्युरोले आज स्थायी समिति सदस्य चयन गर्नेछ । १७ जना स्थायी समिति सदस्यको चयनपछि स्थायी समिति सदस्यले ८ सदस्यीय (२ उपाध्यक्ष, १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष) पदाधिकारी चयन गर्ने बताइएको छ ।