शुक्रबार, बैशाख १४, २०८१

राजधानीको विशालबजारमा भिषण आगलागी

 काठमाडौं फागुण २ , राजधानीको विशालबजारमा भिषण आगलागी भएको छ । अण्डरग्राउण्डबाट सल्केको आगो तेस्रो तल्लासम्म भ्याएको स्थानीय Bisaal-bazarव्यापारीले हामीसंगको टेलिफोन सम्पर्कमा बताए । आगो नियन्त्रण गर्न नजिकै रहेको युद्ध वारुणयन्त्रदेखि ललितपुर र भक्तपुरबाट समेत दमकल मगाइएको छ । बजारको अण्डरग्राउण्ड पाकिङमा रहको कम्तिमा चार दर्जन सवारी साधनमा क्षती पुगेको आशंका गरिएको छ । घटनाको थप विबरणआउन बांकि रहेको छ। त्यहां बहुमुल्य सुन चांदी तथा गहना पसलरवित्तिय संस्था देखि मोवाईल, लत्ताकपडासम्मको पसल रहेका छन ।