शुक्रबार, बैशाख १४, २०८१

धारिलो हतियार प्रयोग गरी तामाङको हत्या

nepal prahari   धादिङ पौष २१ ,शुक्रबारदेखि सम्पर्कबाहिर रहेका २५ वर्षीय गंगालाल तामाङको शव शनिबार साँझ ५ बजेतिर सत्यदेवी गाविस–३ स्थित एक खेतमा स्थानीय बासिन्दाले फेला पारेको प्रहरी जनाएको छ । धादिङको दाखा–६ निवासी तामाङको लासको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हुन सक्ने अनुमान गर्दै प्रहरी अनुसन्धान सुरु गरेको छ ।