मङ्लबार, बैशाख २५, २०८१

नेपाल फर्मा तथा हेल्थ एक्स्पो आयोजना गरिने

एक्स्पोका आयोजकसंस्थाले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा यसपटक मरणोपरान्त अङ्गदानका लागि सामाजिक अभियान सञ्चालन गर्ने

काठमाडौ माघ ८ , अगामी फागुन १७ देखि १९ गतेसम्म चितवनस्थित नारायणगढमा ७औं संस्करणअन्र्तगतको ‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो’आयोजना गरिने भएको छ ।

औषधि उत्पादनका क्षेत्रमा भित्रिएका नवीनतम् प्रविधि तथा नेपाली औषधि उद्योगका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिने लक्ष्यले आयोजना गरिने प्रस्तुत इक्स्पोमा ३० बहुराष्ट्रिय कम्पनीका १२० तथा दश अस्पतालको सहभागीता रहने आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिईएको छ ।

त्यस्तै यस पटकको एक्स्पोका आयोजक नेपाल औषधि उत्पादक संघले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा यसपटक मरणोपरान्त अङ्गदानका लागि सामाजिक अभियान सञ्चालन गरिने यस अभियानमा १ हजारले अङ्ग दान गर्ने अपेक्षा राखेको जनाएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दीपक दाहाल महासचिव उज्वलराज पाण्डे लगायतले एक्स्पोका विधि पक्षमाथि प्रकाश पार्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु