काठमाडौं मंसिर ८, हल्लै हल्लाकावीच आज आव्हान गरिएको नेपाल बन्दको क्रममा बन्द आह्वानकताए भनिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र पूर्व जनमुक्ति सेना दुवैले आफ्नो बन्दको कुनै कार्यक्रम नरहेको जनाउ दिएपछि केही शिक्षण संस्था बन्द रहेपनि बजार, कलकारखाना, यातायातलगायत भने सामान्य रहनुको अलावा उपत्यकाको जनजीवन सामान्य अवस्थामै रहेको छ । यद्यपी बन्दको हल्लाका कारण बिहान न्यून मात्रामा सार्वजनिक सवारीसधान चलेपनि दिउँसोदेखि उल्लेख्य मात्रामा राजधानी लगायतका शहरमा सवारीसधान चलेको थिए ।
हल्लै हल्लाकावीच बन्दको आव्हान, उपत्यकाको जनजीवन सामान्य
November 24, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np