मङ्लबार, बैशाख २५, २०८१

नेता गुरुङद्दारा प्रदेशसभाको उम्मेदवार बन्न अस्वीकार

 काठमाडौं कार्तिक १५, नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रदेशसभाको टिकट अस्वीकार गरेका छन् । नेपाली काँग्रेस संसदीय वोर्डले नेतन गुरुङलाइ आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि स्याङ्जा क्षेत्र नम्बर १ अन्र्तगत स्याङ्जा १ को ख मा उम्मेदवार बनाउने निर्णय गरे लगत्तै उहाँले आफु प्रतिनिधिसभाको लागि प्रत्याशी भएको भन्दै टिकट अस्वीकार गर्नु भएको हो ।

काँग्रेसले प्रतिनिधिसभा सदस्यको स्याङ्जा क्षेत्र नम्बर १ मा राजु थापालाई उम्मेदवार बनाएको छ भने प्रदेशतर्फ ‘क’मा कमल पंगेनीलाई टिकट दिइएको छ । त्यस्तै २ मा प्रतिनिधिसभातर्फ गोपालमान श्रेष्ठ र प्रदेशतर्फ ‘क’मा विष्णु पौडेल र ‘ख’मा भगतप्रकाश मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको  थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031