बिहिबार, चैत्र १५, २०८०

बढ्यो इन्धनको मुल्य

काठमाडौं कार्तिक १५,  नेपाल आयल निगमले  आज राती १२ बजेबाट लागु    हुने  गरि इन्धन खाना पकाउँने ग्यासको मुल्य बढाएको छ ।   निगमका अनुसार बढ्दो इन्धनको मुल्य अनुसार पेट्रोल, डिजेल र एलपी ग्यासमा मुल्य क्रमस पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टितेलमा १ रुपैयाँ ५० पैसा तथा ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ ।

बढ्दो नयाँ मुल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै, ग्यासको नयाँ मूल्य प्रति सिलिन्डर १३ सय ५० रुपैयाँ पुगेको छ । आइओसीले अर्थात इन्डियन आयल कर्पोरेसन्स पठाएको नयाँ मूल्य सूची अनुसार इन्धनको मुल्य समायोजन गरिएको निगमले जनाएके छ ।