बिहिबार, बैशाख २०, २०८१

आफ्नो लागि बर माग्दै शुशिला आफै कम्मर कसेर छमछमी नाचे

20525549_1463410807080162_8849302249226239033_nकाठमाडौ श्रावण १७, छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा तहल्का मच्याउन सफल गायिका शुशिला पाठकले यसपालिको तीजमा उत्कृष्ट तिज गित लिएर संगीत प्रेमी नेपाली दाजुभाई तथा दिदि बहिनि समक्ष आएकी छिन  । सबले गाउछन एउतै मात्र गित म पनि त बर माग्छु भगवान शिब सित भन्दै तिजैमा ब्रत बसेर शिब जी संग बर माग्दै छिन  ।

अबिबाहित सुन्दरी नायिका जस्ती गायिका शुशिला पाठक तिजको गित मार्फत आफ्नो लागि बर माग्दै गरेकी शुशिला यस गीतको म्युजिक भिडियोमा आफै छमछमी नाचेकी छिन सञ्चारकर्मी शान्ति प्रियको शब्द रहेको यस गीतको संगीत भने राज सागरले गरेका छन् सुन्दरी गायिका तथा मोडल शुशिला पाठक र मोडल बिनिताले अभिनय गरेको यस म्युजिक भिडियोको निर्देशन भुवन स्यान्बो तामाङले गरेका छन् ।