काठमाडौं श्रावण १२ , बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् । श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् । गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् । एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौका पारेर उनले छोरीलाई बलात्कार गरेको अवर आजको नेपाल समाचारपत्रमा प्रकाशित रहेको छ ।
३३ बर्षीय बाबुले गरे १४ बर्षकी छोरीलाई बलात्कार
July 27, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np