बुधबार, बैशाख १९, २०८१

भारतको ��४ औं राष्ट्रपतिमा ६६ प्रतिशत मत प्राप्त गर्दै कोविन्द निर्वाचित

काठमाडौं श्रावण् ५ , भारतको १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा कोविन्दले ६६ प्रतिशत मत प्राप्त गर्दै भारतको राष्ट्रपतिमा निर्वाचित भएको भारतीय सञ्चारमाध्यम आज तकले जनाएको छ । प्रस्तुत समाचारमा उल्लेख भएअनुसार उनका प्रतिद्वन्द्वी मिरा कुमारले भने ३४ प्रतिशत मत प्राप्त गरेकी छन् ।

राष्ट्रपतिमा निर्वाचित कोविन्दलाई सत्तारुढ भारतीय जनता पार्टीको र पूर्व सभामुख मिरा कुमारलाई विपक्षी कक्ँँग्रेस आईकोसमर्थन रहेको उल्लेख गरिएको छ । विहारका पूर्व गभर्नरसमेत रहेका कोविन्दले जुलाई २५ मा शपथ लिने कार्यक्रम रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु