काठमाडौ आषाढ २६, आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा गोविन्द परियारलाइ नियुक्त गर्ने निर्णय गरेको छ । परियार विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुको अलावा अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ समाचारदाता समेत रहनु भएको छ । खोज पत्रकारिताको विषयमा बेलायतको ‘थम्सन फाउण्डेसनबाट अन्तर्राष्ट्रिय पुरस्कार समेत यसअघि, परियारले समय साप्ताहिक लगायतका पत्रिकामा समेत काम गरिसक्नुभएको छ ।
प्रमको प्रेस संयोजकमा परियार नियुक्त
July 10, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np