मङ्लबार, बैशाख २५, २०८१

लौ यस्तो पनि : श्रीमतीले चुनाव हारेपछि जजमान बहिष्कार

काठमाडौं आषाढ २३,  श्रीमतीले चुनाव हारेको झोकमा यहाँका एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन्। यो खबर हामीले आजको Captureकान्तिपुरमा प्रकशित रहेको छ ।
प्रकाशित खवरमा पुरोहित हरिप्रसाद दाहालकी पत्नी रिता दाहाल कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिकाको ५ नम्बर वडामा महिला सदस्य थिइन् । कम्तिमा ६ सय मत आउने अपेक्षा गरेका दाहालले पत्नीको मत १३७ मात्र आएपछि आक्रोशित भएका हुन्। ‘

मेरी पत्नीको पराजयमा आफ्नै जजमानहरूको मुख्य हात रह्यो,’ दाहालले भने,’१६ परिवार जजमानले मत दिएको भए जित निश्चित हुन्थ्यो ।’ दाहालले जजमानको घरमा मृत्युपछिको मासिक पनि नगरिदिएपछि गाउँमा खैलाबैला मच्चिएको उलेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु