बुधबार, बैशाख १९, २०८१

राजश्व विभागका प्रमुख शर्मासंग ३ अर्बको धरौटी माग

काठमाडौ आषाढ १६,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा कर छुट दिएको आरोपमा गत ज्येष्ठ १९ गते पक्राउ परेका आन्तरिक राजश्व विभागका प्रमुख चुडामणि शर्मा र फरार रहेका आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकालसंग ३ अर्बको धरौटी माग गरेको छ । तारेखमा छुटाउने गरी Captureशर्मासँग ३ अर्ब रुपैयाँ धरौटी मागिएको अख्तियारले जनाएको हो ।

अख्तियारका अनुसार प्रमुख शर्माले कर फस्र्यौट आयोगमार्फत अवैधानिक रुपमा कर मिनाहा दिएका एक हजार भन्दा बढी फइल मध्ये महत्वपूर्ण रहेका १ सय २५वटा फइल अध्ययन गर्दै गर्दा यस्तो अभिव्यक्ति दिएको हो  । । यदि सवै फाइल अध्ययन गर्ने हो भने लामै फेहरिस्त बन्ने आयोगको ठहर रहेको छ ।

यसैवीच आयोगले विहवार कालिकेश्वरी मा।वि अछामका प्रधानाध्यापक फत्ते बहादुर सोडारीले नक्कली शैक्षिक प्रमाण९पत्र पेश गरी उक्त पदमा कार्यरत रहेको देखिएको हुंदा निजलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031