मङ्लबार, बैशाख २५, २०८१

निर्वाचनको मतगणना जारी, दुइ सिट काँग्रेसको पोल्टामा

काठमाडौ आषाढ १५ , प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि बुधवार सम्पन्न दोस्रो चरणको स्थानीय तहको news-government-to-support-nri-voting-through-e-ballot-1-89795-89795-voteचुनाव अन्र्तगत अधिकांस ठाउँमा मतगणना सुरु भएको छ । प्राप्त जानकारी अनुसार २ सयभन्दा बढी ठाउँमा मतगणना भइरहेको छ ।

यसैवीच जारी मतगणनाको क्रममा बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कार्की विजयी हुनुभएको छ भने नवलपरासीको प्रतापपुर नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसका सबै उम्मेदवार विजयी भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031