सोमवार, बैशाख ३१, २०८१

नेपालको हिन्दू पहिचान विश्वमै अनुकरणीय

काठमाडौं चैत्र २३, विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले मर्यादा पुरुष श्री रामचन्द्रको जन्मोत्सव अर्थात रामनवमी पर्वको अवसर पारेर  आज आफ्नो स्थापनाकालको 17759929_1667403803562089_8119117279294987471_n17800276_1667403783562091_3174695148389092615_n३७ औं वार्षिकत्सव मनाएको छ ।  महासंघले पूर्वमन्त्रीद्वय डा प्रकाशचन्द्र लोहनी र केशरबहादुर विष्टको प्रमुख आतिथ्यतामा आयोजित स्थापना दिवसकोको कार्यक्रमलाइ सम्बोधन गर्दै मुलुकमा हिन्दू राष्ट्र र राजसंस्थाको विकल्प नभएको भन्दै यसको लागि आफ्नो पार्टीले पहलकद्मी लिने बताउँनु भएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंह, महासचिव अस्मिता भण्डारी, बौद्ध धर्म गुरु फुर्वा लामा, उपाध्यक्ष  अर्जुनप्रसाद बाँस्तोलालगायतका वक्ताले नेपालको हिन्दू पहिचान विश्वमै अनुकरणीय रहेको जनाउ दिदै यसको पूर्नस्थापनाको लागि जोड दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2017
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31