शुक्रबार, चैत्र १६, २०८०

स्वयम्भू महाचैत्यको मणि पूजा सहित चतामरी बर्षाए

काठमाडौं चैत्र २४,  काठमाडौंका तण्डुकार समाजको एक खलकले बुधवार स्वयम्भु महाचैत्यमा फर्किवाता पूजाको आयोजना गरेका छन । फर्किवाता पूजा अर्थात IMG_8327sjh_photography_swoyambhu farkibata puja 073स्वयम्भू ज्योतिर्लिङ्गको गर्भमा रहेको मणिको पूजा भएको समाजका सदस्य श्याम बहादुर तण्डुकारले जानकारी दिनु भएको छ ।

त्यस्तै पूजाको मुख्य आकर्षण भनेको स्वयम्भू महाचैत्यको टुप्पोबाट चतामरी (चामलको पिठोबाट बनेको एक रोटी) दर्शनार्थीलाई प्रसाद स्वरुप वितरण गर्ने रहेको छ । यसक्रममा तण्डुकार समाजका १६ जना गुथियारहरुले २५/२५ वटाका दरले पालैपालो स्वयम्भू महाचैत्यको टुप्पोबाट चतामरी बर्षाएका थिए ।