काठमाडौ चैत्र १० , नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । म्यादी प्रहरीको भर्ना सम्बन्धी नेपाल प्रहरीको वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख भएअनुसार निर्वाचनको लागि ७५ हजार म्यादी प्रहरी आवश्यक रहेको जनाउँदै इच्छुक र योग्यता पुगेका व्यक्तिलाई उक्त नेपाल प्रहरीको वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।
म्यादी प्रहरी भर्ना खुल्यो (दरखास्त फर्म सहित)
March 23, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेससंग आज साँझ विशेष छलफल गर्दै
- आजको प्रतिनिधिसभा वैठक सूचना टाँस गर्दै स्थगन
- उप्रेतीको “संगै जिउने मर्ने कसम” सार्वजनिक
- प्रतिनिधिसभाको ११ बजेको बैठक २ बजेलाई सर्यो
- सहकारी प्रकरणमा थप आवाज मुखरित गर्न काँग्रेसको आव्हानमा बसेको विपक्षी दलको बैठक जारी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np