बुधबार, बैशाख १९, २०८१

स्ववियु निर्वाचन पाँच दिन पछि सर्यो

काठमाडौ फागुन ५, स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचन पाँच दिन पछि सार्ने प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुले सहमति गरेका छन् ।  प्रमुख Captureविद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन ५दिन पछि सार्ने सहमति भएको बिधार्थी नेताहरुले बताएका छन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031