काठमाडौ फागुन ४, नेपाल प्रहरीले कतार एयरवेजको उडानबाट काठमाडौँ -दोहा हुँदै जर्मन जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाइ पक्राउ गरेको छ । राइलाइ प्रहरीले विदेशी मुद्रा १३ हजार १८० युरो हाते झोलामा किताबभित्र लुकाइछिपाइ लैजान लागेको अवस्थामा मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका हो ।
विदेशी मुद्रासहित राइ पक्राउ
February 15, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np