काठमाडौं फागुन १, ह्यूमतः मिसा पुचःको आयोजनामा उपत्यकाका जीवित देवी कुमारी पूजा अन्तर्गत दोश्रो पटकको कार्यक्रम शनिबार भक्तपुर र पनौतीमा रहेका जीवित देवी कुमारीको पूजा अर्चना गरिएको छ । प्रस्तुत पूजा अचर्रुना अन्र्तगत आगामी चैत्र ५ गते नुवाकोटस्थित जीवित देवी कुमारीको पूजा गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन ।
देवी कुमारीको पूजाअर्चना
February 12, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np