मङ्लबार, बैशाख २५, २०८१

श्वेतकाली अजिमाको १२ वर्षे नाच सम्पन्न

काठमाडौ पौष २९,  काठमाडौं महानगरपालिका वडा नं. १८ मा अवस्थित नरदेवी (श्वेतकाली) अजिमाको १२ वर्षे नाच अन्तर्गत यो वर्ष भक्तपुरको लायकु र IMG_6366sjh_naradevi banepa IMG_6285sjh_naradevi banepa IMG_6169sjh_naradevi banepa IMG_5943sjh_naradevi bhaktapur IMG_5913sjh_naradevi bhaktapurबनेपाको लायकु दछु टोलमा   विहिवार  सम्पन्न गरिएको छ । प्रस्तुत नाच  गत वर्ष पाटनको कार्तिक डबली, कीर्तिपुरको लायकु डबलीमा गत वर्ष सम्पन्न गरिएको थियो ।
हरेक वर्षको पाहाँचह्रे (पिशाच चतुदर्शी) को दिन स्थानीय डबलीमा नाच सम्पन्न गरिदै आइरहेको छ । यस जात्राका देवगणहरु यस प्रकार छन् ः श्वेतकाली (नरदेवी) अजिमा, कुमारी, भैरब, बाराही, सुथःमाजु, गणेश, कुमार, महादेव, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी, महालक्ष्मी, चण्डेश्वरी, सिंघिनी, ब्याघ्रिणी, दैत्य, ध्वं, खिचाको नाच प्रदर्शन  गर्ने गरिन्छ । ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031