शुक्रबार, बैशाख २१, २०८१

होटलको भूमिगत बाटो खन्ने क्रममा सडक भासियो

captureकाठमाडौं पौष २४ , काठमाडौंको नक्सालमा शंकर ग्रुपले बनाउन लागेको डबल ट्री नामक होटलको पाँचतारे होटलको निर्माणाधीन जग भत्किँदा नक्साल भगवती बहालदेखि बालमन्दिरतर्फ जाने सडक अबरुद्ध भएको छ ।  निर्माणाधीन होटलको प्रयोजनको लागि सडक सतहभन्दा निकै तलसम्म भूमिगत बाटो खन्ने क्रममा सडक भासिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।