काठमाडौं पौष १२ , राजधानीको अत्यन्तै व्यस्त बजार अर्थात काठमाडौं महानगरपालिका वडा न. २५स्थित मखनटोमा रहेको साडी पसलमा आज दिउँसो आगलागी हुँदा एक ‘करोड बढीको क्षति’ भएको छ । सुरज आर्केडअगाडि चार तलामाथि रहेको ‘फेमस चेलिबेटी स्टोर’मा आगो लागेको १० मिनेटमै दमकल घटनास्थल पुगेको थियो । आगो निभाउन तीनओटा दमकल प्रयोग गरिएको थियो ।
साडी पसलमा आगलागी एक ‘करोड भन्दा बढीको क्षति
December 27, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np