शुक्रबार, बैशाख १४, २०८१

बढ्दो फुटपाथ बजार र पार्किङ नियन्त्रणको लागि विशेष अप्रेसन

काठमाडौ पौष १३ , बसन्तपुर दरवार संरक्षण कार्यक्रम र कान्तिपुर विकास समितिको सयुक्त समन्वयमा राजधानीको दरवार बसन्तपुर क्षेत्रस्थित   अति व्यस्त मरु anup_20161227_1 anup_20161227_7 anup_20161227_5 anup_20161227_4 anup_20161227_3 anup_20161227_2 anup_20161227_13 anup_20161227_12 anup_20161227_10 anup_20161227_9 anup_20161227_8 anup_20161227_19 anup_20161227_18 anup_20161227_17 anup_20161227_16 anup_20161227_15 anup_20161227_24 anup_20161227_23 anup_20161227_22 anup_20161227_21 anup_20161227_20गणेशस्थान बजार र आसपासको क्षेत्रमा अनियन्त्रितरुपमा बढ्दो फुटपाथ बजार एवम् अव्यवस्थित पार्किङका कारण ट्राफिक व्यवस्थापन लगायत वटुवा आगमनमा  समस्या सिर्जना भएको भन्दै फुटपाथ बजार हटाउ विशेष अप्रेसन अभियानको सुवात गरिएको छ ।

जनसेवा प्रहरी ,ट्राफिक प्रहरी महानगरपालिका अन्र्तगत नगरप्रहरी सहितको सहयोगमा विकास समितिले मंगवारबाट स्थानीय क्षेत्रमा आगलागी वा अन्य कुनै विपत्तीमुलुक घटना घट्दा अनियन्त्रितरुपमा बढ्दो फुटपाथ र पार्किङका कारण समयमा रेस्कु गर्न नसकदा थप समस्या सहित क्षतिको मात्रा चरम भएको अवस्थालाइ मनन गर्नुका अलावा दरवार क्षेत्रको पर्यटन प्रवद्धनमा समेत नकारात्मक असर परेको भन्दै यस किसिमको अभियान सुरु गरिएको अभियानकर्ताहरुले जनाएको छ ।  प्रत्येक दिन साँझको समयमा अभियानले स्थानीय महादेव पार्बती डबली बसन्तपुरम��� जम्मा भइ बढ्दो फुटपाथ बजार सहित विकृतिजन्य कुनैपनि किसिमका कार्य मदिराको विक्रिवितरणको नियन्त्रण गर्दै मरु, बसन्तपुर, मिभसेनस्थान,परोपकार,  टङकेश्वर , चिकमुगल, मखन, इन्द्रचोक, असनक्षेत्र, भोटाहिटीबजार लगायतका क्षेत्रमा अनुगमन सहित विशेष अप्रेसन अभियान चलाइने बताईएको छ ।

यसैक्रममा मंगलवार अभियानले सुरु गरिएको अनुगमनको क्रममा हनुमानढनेकस्थित कालभैरव मन्दिरमा प्रसादको रुपमा चढाउँन भन्दै विक्रि गरिरहेको मदिरा समेत नियन्त्रणमा लिदै नष्ठ गरेको थियो । त्यस्तै मंगलवारनै काठमाडौं महानगरपालिका वडा न २५ स्थित मखनटोमा रहेको फेमस चेलिबेटी स्टोर’ नामक साडी पसलमा आगलागी हुँदा एक ‘करोड बढीको क्षति’ भएको र त्यस समयमा अव्यवस्थित पार्किङका कारण आगलागी नियन्त्रणका लागि दमकल समयमा पुग्न नसक्दा यस्तो क्षतिको मात्रा बढेको जनाउ दिदै उदि समयमानै दमलक पुग्न सकेको भए क्षतिको मात्रालाइ न्यूनिकरण गर्न सकिने प्रचुर संभावना रहेको अभियानको दावी रहेको छ ।