काठमाडौ मार्ग १०, नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका पूव अध्यक्ष ‘एवम् युज २४’ पश्चिमाञ्चल ब्युरो प्रमुख कर्ण बोहराको आज आकस्मिक निधन भएको छ । केही दिनदेखि राजधानीको वानेश्वरस्थित भेनस अस्पतालमा मिर्गाैला रोगको उपचाररत आफ्नी श्रीमतीको हेरचारमा सल्गन् रहनु भएका पत्रकार वोहराका ४० वर्षका उमेरमा आज निधन भएको हो ।
पत्रकार बोहराको निधन
November 25, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np