आइतवार, बैशाख ३०, २०८१

जगतगुरु सुर्याचार्य देवानन्दजी महाराज

anup_20161105_5काठमाडौ कात्तिक २१,  नेपाल हिन्दू धर्म संरक्षण मञ्च anup_20161105_7 anup_20161105_8तथा विश्व हिन्दू सेना नेपालको संयुक्त आयोजना एवम् त्रिशक्ति युवा क्लबको सहयोगमा राजधानीको गहनापोखरी परिसरमा मनाईएको छठपर्वको अवसरमा प्रमुख अतिथीको रुपमा सहभागी जगतगुरु सुर्याचार्य देवानन्दजी महाराज ।

भारतबाट आउँनु भएका प्रमुखअतिथी जगतगुरु सुर्याचार्य देवानन्दजी महाराजलाइ   मञ्चका अध्यक्ष किशोरी महतो,  विश्व हिन्दू महासंघकी सचिव अस्मिता भण्डारीलगायतले  स्वागत गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031