मङ्लबार, जेष्ठ ८, २०८१

भारतीय राष्ट्रपति मुखर्जीको राजकीय भ्रमण कुटनीतिक नभएर विशेष सम्बन्धका नाममा हस्तक्षेप: विप्लव

विधान संशोधनको चर्चाले जारी राजनीतिक समस्याको समाधान हुन नसक्ने  विप्लवको दावी

काठमाडौ कात्तिक २०, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको नेवाः राष्ट्रिय मुक्ति मोर्चाले शनिबार राजधानीमा नेपाल सम्वत ११३७ को अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा थौ या राजनिती परिस्थिती नेवा:तयगु भूमिका व निकास विषयक अन्र्तक्रिया कार्यममा बोल्दै मुलुकको राजनैतिक वृतमा 14971220_10205500382387648_483315957_nपछिल्लो पटक चल्दै गरेको संविधान संशोधनको चर्चाले जारी राजनीतिक समस्याको समाधान नगर्ने बताउनु भएको छ ।

त्यस्तै उहाँले अहिले जुन ढङगमा संविधान संशोधनको कुरा भइरेको छ, यो राजनीतिक समाधानको विकल्प नभएको भन्दै भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कुटनीतिक नभएर विशेष सम्बन्धका नाममा हस्तक्षेप भएको बताए ।

साथै अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई संकेत गर्दै विप्लवले भने,’विप्लवले संसदवादीले सिस्नुको पात मात्र टिपेका छन् तर केके न गरेजस्तो हल्ला गरिरहे विकिर गर्दै दलाली,भ्रष्टाचारी र आत्मसमर्पणवादविद्ध अन्तिम युद्ध आफ्नो पार्टीले लड्ने उदघोष समेत गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031