शुक्रबार, जेष्ठ ४, २०८१

श्रीकृष्ण जन्माष्टमी मनाइयो (फोटो फिचर)

काठमाडौ भाद्र ९ , प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णकोAnup_20160825_1Anup_20160825_7Anup_20160825_5Anup_20160825_3Anup_20160825_2Anup_20160825_11Anup_20160825_10Anup_20160825_9Anup_20160825_8Anup_20160825_16Anup_20160825_15Anup_20160825_14Anup_20160825_13Anup_20160825_19Anup_20160825_18Anup_20160825_17पूजा आराधना गरी मनाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आज देशभरका कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी पर्व पूजा आराधना गरी मनाइएको छ

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031