सोमवार, बैशाख ३१, २०८१

लेखा समितिका सभापति शर्माद्दारा राजीनामा

काठमाडौ श्रावण २८,  व्यवस्थापिका संसद अन्र्तगतका रहेको सार्वजनिक लेखासमितिका सभापति जनार्दन शर्माले janardan-423x250आफ्नो पदबाट राजीनामा दिनु भएको छ । सभापति शर्माले पदबाट राजीनामा दिनु पूर्व प्रतिपक्षले नै समितिको नेतृत्व प्रदान गर्ने परम्परा रहेकाले नेतृत्व गर्न बाटो खुलोस् भने मान्यताका साथ आफूले राजीनामा दिएको बैठकमा जानकारी दिनु भएको प्राप्त समाचारमा उल्लेख  गरिएको छ ।

त्यस्तै उँहाले समितिले स्थापित गरेको विधि र निर्णयले राष्ट्रिय, अन्तर्राष्ट्रिय, जनसरोकार, विकास निर्माण र अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नु भएको समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031