काठमाडौं श्रावण ६, वर्षा र सहकालका देवताका रूपमा पुजिने ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी श्रावण ११ गतेबाट सुरु गरिने भएको छ । लगनखेलको थटिटोलबाट कुमारीपाटी हुँदै जावलाखेल पु-याउने कार्यक्रम रहेको ललितपुर गुठी संस्थानले जनाएको छ । त्यस्तै स्थानका अनुसार रथ जावलाखेल पु- याइएको चार दिनमा राष्टाध्यक्षको उपस्थितीमा भोटो देखाउने प्रचलन रहँदै प्रस्तुत जात्रा उपत्यकामै लामो जात्राको रुपमा मनाइने मच्छिन्द्रनाथको रथयात्रा अव तत्कालीन मल्ल राजा नरेन्द्रदेव मल्लको कार्यकालदेखि प्रारम्भ भएको मानिन्छ ।
मच्छिन्द्रनाथको रथजात्रा श्रावण ११ मा
July 21, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक अवरुद्ध : काँग्रेस
- संसद बैठकमा गृहमन्त्री लामिछानेको प्रष्टीकरण: आफू दोषी देखिए कारबाही भोग्न तयार
- क्षेत्राधिकार मस्यौदाको विषयमा बनेन अझै सहमति, कार्यदलको बैठक जारी
- संसदीय छानबिन समितिको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक शुरु
- संघीय संसदको दुवै सदनको बैठक बस्दै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np