बिहिबार, बैशाख २०, २०८१

सिद्धिपुरमा असारे गीत गाउँदै मनोरञ्जनका साथ धान दिवस मनाइयो (फोटो फिचर)

काठमाडौं आषाढ १६,   विसं २०६२ देखि अषाढ १५ लाई धान दिवसका रूपामा मनाउ सुरु गरेको हो । मानो रोपेर मुरी फलाउने दिनका Anup_20160629_7Anup_20160629_13रुपमा रुपमा आज अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ । Anup_20160629_34 Anup_20160629_29 Anup_20160629_21 Anup_20160629_20 Anup_20160629_17 Anup_20160629_12 Anup_20160629_8 Anup_20160629_6यसैक्रममा ललितपुरकार सिद्धिपुर महालक्ष्मी नगरपालिकामा १३ औ राष्ट्रिय धान दिवस विविध कार्यक्रमका साथ असारे गीत गाएर मनोरञ्जनका साथ धान रोपाई गरि मनाईएको छ ।