काठमाडौं आषाढ १४, रेक्स फेशन होम प्रालिले नेवारी कम्युनिटीका प्रतिभावान महिलाको सौन्दर्य एवम अदृष्य प्रतिभाको प्रस्टफुटन गर्दै एक सक्षम व्यक्तित्वको पहिचान गर्ने लक्ष्य सहित आयोजित मिस नेवा आइकन 2016 प्रतियोगिताको ताज Lisha Maharjan ले जितेकी छिन ।
त्यस्तै राजधानीमा शनिवार आयोजित उक्त प्रतियोगिताको फस्टरनअप र सेकण्डरनरअपको उपाधी भने क्रमस Jyoti Kapali Divya Maharjan पाए ।
प्रस्तुत प्रतियोगितामा Shristy Shahiले Miss photojenice र Bess Skin , Krity Raj Bhandari ले Miss talent, Divya Maharjan ले Miss Catwalk र Best Hear , Lisha Maharjan Best Figuer , Jyoti Manandhar ले Miss Discipline, Anusha Shakya ले Miss Personality , Viewers Choice र Beauty with purpose , Aayushma Shrestha ले Best Smile , Jyoti Kapali ले Miss Confident र Best Dress , Swornima Manandhar ले Caltural Ambassador, Anita Dangol ले Heritage Ambassador, Upama Shakya ले Miss multimedia, Parsha Maharjan ले Miss Charming, Prashamsa Dangol ले Best Nepal bhasha को टाइटल उपाधी जितेकी थिइन ।