मङ्लबार, बैशाख २५, २०८१

मधेस आन्दोलनमा सरकारको ५ करोड

काठमाडौ ज्येष्ठ ९ , सरकारले तराई मधेस आन्दोलनका क्रममाआन्दोलनमा ज्यान गुमाएका ४७ जनाका परिवारलाई १०र१० लाख रुपैयाँ घाइतेहरुको उपचारका लागि ५ करोड १ लाख रुपैयाँ उपलब्ध गराउँन भन्दै पाँच करोड १ लाख रुपैयाँ निकास गरेको छ ।

money_nepaliआन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले वार्ताको वातावरण नबनाएको आरोप लगाइरहको बेला सरकारले भने सात महिनाको अवधिमा मृतकको परिवार र घाइतेहरुको उपचार खर्च बेहोरेर वार्ताको बाताबरण बनाएको दाबी गरेको खवर आजको समाचारपत्र दैनिकले छापेको छ ।

समाचारमा उपप्रधान एवम् रक्षामन्त्री भीम रावलले सरकारले वार्ताको वाताबरणको लागि मधेस आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका लागि ३१ लाख रुपैयाँ प्रदान गरिसकेको जनाउ उददै घाइतेहरुको नि शुल्क उपचार गरेको छ, मुद्दा फिर्ता गर्नको लागि सूची बनाउन हामी तयार रहेको जिकिर गरेको उल्लेख रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30