मङ्लबार, बैशाख २५, २०८१

पुनःनिर्माण समितिका सदस्य सचिव राईसहित चारविरुद्ध मुद्धा दायर

काठमाडौ ज्येष्ठ ७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सिंहदरबार सचिवालय पुनःनिर्माण समितिका तत्कालीन सदस्य सचिव मनिप्रसाद राईसहित चार जनाविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको छ । तत्कालीन सदस्य सचिव राइले शिक्षा तथा खेलकुद akhtiyar-600मन्त्रालयको भवन निर्माणका क्रममा मूल्य समायोजनको सूत्रमा गलत सूची प्रयोग गरी बिलभन्दा बढी भुक्तानी गरिएको देखिएकाले तत्कालीन उपसचिव लेखा रामबहादुर केसी र तत्कालीन इन्जिनियर जगतबहादुर रानाभाटविरुद्ध बिगो रु ६८ लाख ७७ हजार २५० दाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

त्यस्तै सरकारलाई गैरकानुनी हानि पु९याउने बदनियतका साथ भवन निर्माणमा संलग्न ठेकेदार कं गोरखा कन्ट्रक्सन कम्पनीलाई रु ६८ लाखभन्दा बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा राई, केसी र रानाभाटमाथि सो रकम बिगोसहित र ठेकेदार कम्पनीले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजमाथि पनि बिगोको माग दाबीसहित मुद्धा मुद्दा दायर गरिएको आयोगलेले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30