शनिबार, बैशाख २२, २०८१

मन्त्रालय र विद्यार्थी सङ्गठनबीचको बैठक निष्कर्षविहिन

काठमाडौ वैशाख २३, शिक्षा मन्त्रालय र १३ विद्यार्थी सङ्गठनबीच निजी विद्यालयको शुल्क अनुगमनबारे छलफल गर्न बसेको बैठक बिना Captureनिष्कर्ष सकिएको छ ।  विहिवार बिहान मन्त्रालयमा भएको छलफलमा शिक्षा मन्त्रालयले विद्यार्थी सङ्गठनको तर्फबाट प्रस्तुत माग पूरा गर्न नसकेपछि बैठक बिनानिष्कर्ष टुङ्ग्इएको विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनु भएको छ ।

त्यस्तै प्रवक्ता लामिछानेका अनुसार विद्यार्थी सङ्गठन र मन्त्रालयवीच गतवर्ष भएको १० बुँदे सहमति अनुरुप निजी विद्यालयले बढाएको शुल्क अनुगमनको सवालमा मन्त्रालयका पदाधिकारीहरूले तत्काल अनुगमन नसकिने र केही दिनमा संयन्त्र बनाएर अनुगमन गर्ने बताउँदै मन्त्रालयले विद्यार्थी सङ्गठनहरूलाई तत्काल अनुगमन रोक्न गरेको आग्रह सङ्गठनले अस्वीकार गरेपछि बैठक बिनानिष्कर्ष टुङ्ग्इएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30