बुधबार, बैशाख १९, २०८१

चीनसंग इन्धन तथा पारवाहन सम्झौता हुने

बजारमा मौलाएको कालोबजारी नियन्त्रणका लागि उपभोक्ताहित महाशाखा गठन गर्ने सरकारको तयारी

  काठमाडौ चैत्र ५ ,प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका समयमा दुुइ मुलुकवीच इन्धन तथा पारवहन सम्झौता हुने भएको छ ।  राजधानीमा विहिवार कञ्जुमर आई नेपालले आयोजना गरेको वर्तमान बजारको अवस्था र उपभोक्ताको अधिकार’ विषयको छलफल कार्यक्रमलाइ सम्बोधन गर्दै आपूर्तिमन्त्री गणेशमान पुनले दुुइ मुलुकवीच पारवाहन सम्झौता हुने बताउँदै प्रस्तुत सम्झौता पछि विद्यमान इन्धनको समस्या समाधान हुँनुे बताउँनु भएको थियो ।

त्यस्तै उहाँले यो वा त्यो बहानामा बजारमा मौलाएको कालोबजारी नियन्त्रणका लागि सरकारले उपभोक्ताहित महाशाखा गठन गर्न लागेको जनाउ दिनुभएको छ ।  कार्यक्रममा काठमाडौँ महानगरपालिकाका निर्देशक हरिकुमार श्रेष्ठ,मानव अधिकार परिषद्का अध्यक्ष तुलसी थापा कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनाल लगायतले बजारमा देखिएको कालाबजारीको अनुगमन गरी वितरण प्रणाली सहज गर्न सरकारको ध्यानाकर्षण गराउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829